• Home
  • Learn Geeta
    • PDFs
      • Geeta Adhyay PDF
      • Basic Sanskrit Grammar
      • Reference Books
    • Videos
      • Lead and follow
      • Solo with written shlokas
    • Audios
      • Lead and follow
      • Solo
  • News Letter
  • About
    • About Us
    • Geeta Study Data
    • Testimonials
  • Shop
    • Buy Books Online
    • Offline Stores
  • Contact Us
  • Registration
    • New Registration
    • गीतासेवी (Geeta Volunteer)
Menu
  • Home
  • Learn Geeta
    • PDFs
      • Geeta Adhyay PDF
      • Basic Sanskrit Grammar
      • Reference Books
    • Videos
      • Lead and follow
      • Solo with written shlokas
    • Audios
      • Lead and follow
      • Solo
  • News Letter
  • About
    • About Us
    • Geeta Study Data
    • Testimonials
  • Shop
    • Buy Books Online
    • Offline Stores
  • Contact Us
  • Registration
    • New Registration
    • गीतासेवी (Geeta Volunteer)

१. प.पू. श्रद्धेय स्वामीज्यूका वचनहरु, गीता परिवारका सबै नीतिहरु एवं गीता परिवारका वरिष्ठ पदाधिकारीहरुको निर्देशानुसार स्वीकृत दायित्वको वहन म गर्छु/गर्नेछु । *
२. म कार्यका निम्ति निर्धारित सबै बैठकहरुमा उपस्थित रहन्छु/रहने छु । अत्यन्त अपरिहार्य कार्य परेमा वरिष्ठलाई त्यसको पूर्व जानकारी दिएर मिटिङमा उपस्थित हुन नसक्ने अनुमति लिन्छु/लिनेछु । *
३. प्रशिक्षार्थीहरु एवं कार्यकर्ताहरुको जति पनि जानकारी मलाई प्राप्त हुने छ तिनलाई सदैव गोप्य राख्छु/राख्नेछु । गीता परिवार बाहेक कसैलाई कुनै पनि कारणले व्यक्तिगत वा कुनै अन्य कारणले प्रशिक्षार्थीहरु/कार्यकर्ताहरुको सूचना (नाम, मोबाइल नं. आदिं को उपयोग गर्ने छैन/गर्दिन *
४. मेरा कुनै पनि कृत्यबाट यस दैवीय कार्यलाई, कुनै प्रशिक्षार्थीलाई अथवा मेरा कुनै साथी कार्यकर्ताको भावनाहरुमा ठेस नपुर्याई यसका निम्ति सतत सावधान रहन्छु/रहने छु । *
५. म भगवान द्वारा नियुक्त एक भक्तको समान सम्पूर्ण अनुशासन एवं निष्ठा पूर्वक आफ्नो दायित्वको पूर्ण निर्वाह गर्छु/गर्नेछु । सबै कार्य मेरो पुजा हो, मेरो साधना हो यही भाव राखेर म कार्य गर्छु/गर्नेछु । आफूलाई विशेष नमानेर सदैव कार्यलाई नै प्रधान राख्नेछु । *
६. गीता परिवारका समस्त साहित्य एवं प्राप्त प्रशिक्षणको उपयोग म बिना अनुमति गीता परिवार बाहेक अन्य कुनै प्रयोजनाका निम्ति गर्ने छैन / गर्दिन । *
७. लर्नगीता एवं गीता परिवारद्वारा प्राप्त सामग्री बाहेक कुनै पनि उपक्रम चाहे त्यो जति सुकै राम्रो किन नहोस् त्यो म गीता परिवारका कार्यकर्ताहरु अथवा प्रशिक्षार्थीहरुलाई व्यक्तिगत अथवा सामूहिक शेयर गर्ने छैन/ गर्दिन । *
८. म प्रशिक्षक/समूह संचालक/प्राविधिक सहायक/बैच कोअर्डिनेटर/मनिटरिङ टीम आदिको सदस्य हुनेनाले कुनै विशिष्ट भएँ, यस्तो अभिमान मनमा कदापि लिने छैन/लिन्न *
९. यदि मद्वारा दिइएका कुनै सुझाव व्यवस्थापकीय टीमद्वारा स्वीकार गरिएन भने यस विषयमा मनमा म कुनै प्रकारको खेद वा अन्यता विचार गर्ने छैन / गर्दिन । *
१०. म वचन दिन्छु कि निःश्वार्थ भावले बिना कुनै लोकेषणा एवं व्यक्तिगत स्वार्थको भावनाले यस अनुपम यज्ञमा पूर्ण निष्ठाका साथ आहुती रहेर म स्वीकृत दायित्वको निर्वाह गर्नेछु/ गर्छु *
११. म पहिला कुनै संस्थाको प्रतिज्ञासित जोडिएको भए त्यसको प्रचार म कदापि गीता परिवारका प्रशिक्षार्थी एवं साथी कार्यकर्ताहरु बीचमा गर्ने छैन । *

Brief Introduction

I'm selected for *

Contact Info

Main office

  • Sanskar Bal Bhavan, Janta Raja Maidan, Shivaji Nagar, Tal. Sangamner Dist. Ahmednagar State. Maharashtra
  • info@geetapariwar.org

Important links

  • Home
  • About Us
  • Basic Sanskrit Grammar
  • Geeta Adhyay PDF
  • Santha Kaksha Registration
  • Contact Us

Newsletter

Subscribe to receive inspiration, ideas, and news in your inbox.

Click Here

॥ गीता पढ़ें, पढ़ायें, जीवन में लायें ॥